वनै खायो डढेलोले: मनाङको जङ्गल सखाप
२०७७ माघ १५ बिहीबार ११:३९:००
मा प्रकाशित
2021-01-28-11-40-40.jpeg)
मङ्गलबार बेलुकीदेखि मनाङ नासो गाउँपालिका वडा नं ५, ६ र ७ को जङ्गलमा आगलागी नियन्त्रणमा त आएको छ। तर आगोले जङ्गल सखाप बनाएको छ । बुधबार वडा ५ को बस्ती नजिक आगो वनमा सल्किपछि सशस्त्र प्रहरी बलको प्रयाशले बस्ती नजिकको आगो नियन्त्रणमा आएको छ ।
तस्वीर- नवीन लामीछाने /रासस