टल्कनै छाडे हिमालमा हिउँ

२०७७ माघ १२ सोमबार १६:५४:०० मा प्रकाशित

केही वर्ष पहिले बाह्रैमहिना हिउँ रहिरहने रुकुम (पूर्व) का हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि  चाँदी झै टलक्क टल्कन छाडेका हिमाल  ।  पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन। तस्बिरः सर्जना कार्की/रासस

ताजा खबर