अक्करे भीरमा मोटर सरर

२०७७ माघ १२ सोमबार १४:१९:०० मा प्रकाशित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाम हुँदै दरमिजा–चिमखोला–कुइनेमङ्गले जोड्ने अजिङ्गर भीरमा निर्माण भएको सडकमा गुडेको गाडी  । गाउँपालिका र चिमखोलामा जलविद्युत निर्माण गर्न लागेको तुदी पावर कम्पनीको साझेदारीमा अक्करे भीरमा सडक निर्माण गरिएको हो । तस्बिर : कमल खत्री/रासस

ताजा खबर