चिकित्सक लाइसेन्स परीक्षा लिन दरखास्त मागियो

२०७७ माघ ४ आइतबार १२:२१:०० मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ। माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने गरी काउन्सिलले सूचना जारी गरेको छ ।

काउन्सिलले फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा लिने तयारी पनि गरिसकेको छ।

काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ- ‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ ।’

सूचनाको विस्तृत विवरण तल हेरौं-

 

ताजा खबर