पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
२०७७ पौष २७ सोमबार १६:२०:००
मा प्रकाशित

राष्ट्रिय एकता दिवस तथा पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँ लगायतका स्थानमा विभिन्न कार्यक्रमको आयोजना गरियो । हेरौं तस्बिरमा झलकहरु ।
तस्बिर- रासस