हुम्लामा भारी हिमपात
२०७७ पौष २० सोमबार १६:०३:००
मा प्रकाशित

हुम्लामा भारी हिमपात भएको छ । आइतबार अपराह्नबाट हिउँ पर्न थालेपछि यहाँको जनजीवन कष्टकर भएको छ ।
तस्बिरः दाने बोहरा/रासस