पाथीभरा मन्दिर वरपर डढेलोले घेर्यो

२०७७ पौष १३ सोमबार १४:०८:०० मा प्रकाशित

पवित्र तीर्थस्थल पाथीभरा वरपरको जङ्गलमा लागेको आगो फैलिएपछि देखिएको धुवाँको मुस्लोले आकाश नै ढाकेजस्तो भएको छ । पाँच दिनदेखि  लागेको आगो  नियन्त्रणमा लिन नसकेपछि बढ्दै गएको त्यसले सोमबार बिहान पाथीभरा मन्दिर परिसर पनि छोएको छ । मन्दिर भने सुरक्षित रहेको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमरी काफ्लेले बताएका छन्  ।  तस्बिर- सन्तोष पुर्कुटी/रासस

ताजा खबर