पाँच वर्षमा के गर्यो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ?

२०७७ पौष १२ आइतबार १२:५९:०० मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पाँच वर्ष पूरा गर्दै स्थापनाको छैटौं वर्षमा प्रवेश गरेको छ । यसबीचमा दुईजना सिइओ परिवर्तन भए । सिइओ मध्येका एक सुशील ज्ञवालीले दुई फरक कार्यकाल नेतृत्व गर्न पाए । मन्त्रीपरिषद्ले गत सातामात्र प्राधिकरणको आयू एक वर्ष थपेसँगै सुशील ज्ञवालीले प्राधिकरणलाई अन्तिम समयसम्म नेतृत्व गर्ने छन् । उनको नेतृत्वमा हालसम्म प्राधिकरणले ९१ प्रतिशत निजी आवास पुनर्निर्माण गरिसकेको छ ।

यस्तै ८१ प्रतिशत विद्यालय, ५८ प्रतिशत स्वास्थ्य संस्था र ५१ प्रतिशत सम्पदाहरुको पुनर्निर्माण भइसकेको छ भने, बाँकी अन्य पनि निर्माणसम्पन्नको अन्तिम चरणमा रहेका छन् । प्राधिकरण स्थापनाको पाँच वर्ष पूरा भएको सन्दर्भमा प्राधिकरणले गर्न सकेको र नसकेको कार्यहरु के के हुन् ? सुनौं सिइओ सुशील ज्ञवालीबाट ।

ताजा खबर