मुवा झरनामा आन्तरिक पर्यटक
२०७७ मङ्सिर २६ शुक्रबार ११:५७:००
मा प्रकाशित
2020-12-11-11-58-11.jpeg)
पाँचथरको फालेलुङ गाउँपालिका– ५ र ६ को सीमामा रहेको मुवा झरनामा रमाउँदै आन्तरिक पर्यटक । पछिल्लो समय चर्चामा आएको यस झरनामा आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको छ । तस्वीर: रासस