अनलाईन आशिर्वाद !

२०७७ मङ्सिर १६ मंगलबार १४:४७:०० मा प्रकाशित

भारतको अहमदावादमा मान्यजनबाट अनलाईन आशिर्वाद लिँदै बेहुला बेहुली । कोरोना भाइरसको महामारीले विवाहमा निम्तालु नातागोता र इष्टमित्र सहभागी हुन असमर्थ भएपछि निकटतम नातेदार मात्र जुटेर लगन छोप्नेक्रम जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

ताजा खबर