यस्तो देखियो लाकुरी भञ्ज्याङबाट काठमाडौँ उपत्यका
२०७७ कार्तिक १६ आइतबार १३:०५:००
मा प्रकाशित

मौसम खुलेसँगै ललितपुरको लाकुरी भञ्ज्याङबाट देखिएको काठमाडौँ उपत्यका । उपत्यका वरपरका पहाड र हिमाल प्रस्टसँग देखिँदा सधैं वायु प्रदुषणले ढाकिने काठमाडौंको रुप नै फरक भएको छ । तस्बिर: रासस