चौबिस घण्टामा थपिए साढे तीनहजार: संक्रमित संख्या एक लाख  १५ हजार ३५८

२०७७ असोज २७ मंगलबार १६:३४:०० मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख  १५ हजार ३५८  जना पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । 

ताजा खबर