गाउँघरमा प्रकृतिको मुस्कान
२०७७ असोज २१ बुधबार १४:४६:००
मा प्रकाशित

दशैंको झझल्को दिने यी आकर्षक दृश्यले कसको पो मन बिचलित नपार्ला र ? वर्षा सकिएर सुकिलो हुँदै गरेका गोरेटो बाटोहरु, पहेंला धानका खेत र नीलो आकाशमा समूह बनाएर लामो यात्रामा निस्केका जस्ता लाग्ने बादलका आकृतिहरु यति नै पर्याप्त छैनन् त मन बिचलित तुल्याउन ? (तस्बिरहरु रासस)