सुरु भयो स्रोह श्राद्ध (तस्बिर हेरौं)
२०७७ भदौ १७ बुधबार १४:२८:००
मा प्रकाशित
.2020-09-02-02-31-52.jpeg)
स्रोह श्राद्धको पहिलो दिन बुधबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरिँदै । हिन्दु धर्मावलम्बीले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा श्राद्ध गर्ने गर्दछन् ।
तस्वीर: रासस