झोलुङ्गे पुलमै नाकाबन्दी

२०७७ भदौ १६ मंगलबार २१:०८:०० मा प्रकाशित

 छिमेकी जिल्ला बागलुङमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएपछि बागलुङलगायत अन्य जिल्लाबाट म्याग्दीको सदरमुकाम बेनीमा प्रवेश गर्न नदिनका लागि बेनी–पर्वतबेनी जोड्ने झोलुङ्गे पुलमा लगाइएको फलामे बार र ताल्चा । तस्वीर: रासस

ताजा खबर