सुनसान कुमारीघर

२०७७ भदौ १६ मंगलबार १२:२८:०० मा प्रकाशित

काठमाडौँ उपत्यकाको मौलिक पर्व इन्द्रजात्राका अवसरमा मङ्गलबार सुनसान बसन्तपुरस्थित कुमारीघर । विगत वर्षहरुमा वर्षा र सहकालका देवता इन्द्र र जीवित देवी कुमारीको पूजाआजा गरी मनाइने इन्द्रजाात्रा यस वर्ष कोरोना भाइरसको कारण  जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञा जारी गरेकाले जात्रा मनाइएको छैन  । तस्बिर: रोशन सापकोटा/रासस

ताजा खबर