रहरलाग्दो भेडाको बथान
२०७७ भदौ १४ आइतबार २१:२०:००
मा प्रकाशित

म्याग्दीको धवलागिरि गाउँपालिका ५ र रघुगङ्गा गाउँपालिका–८ को सीमा क्षेत्रमा पर्ने च्यामली आधार शिविर (रुवाचौर) मा रहेको भेडीगोठका भेडा । यस क्षेत्रमा आधा दर्जनभन्दा बढी भेडीगोठ छन् ।
तस्बिर: कमल खत्री/ रासस