चिनले भन्यो - केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार छौं

२०७४ कार्तिक २१ मंगलबार ०७:४९:०० मा प्रकाशित

केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् । 

सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो बैठकमा चीन नेपाल अन्तरदेशीया रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो । 

चीनको नेसनल रेलवे उडमिनस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसंग सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो । नागरिक दैनिकबाट ।

ताजा खबर