देशभर एकहजारभन्दा बढी संक्रमित थपिए, काठमाडौंमै २७०

२०७७ भदौ ११ बिहीबार १७:०५:०० मा प्रकाशित

काठमाडौं । गएको २४ घण्टामा देशभर एकहजार १११ कोरोना सङ्क्रमित थपिएका छन् । यसबीच काठमाडौं उपत्यकामा मात्रै ३७७ संक्रमित थपिएका छन् ।

काठमाडौंमा मात्र २७० संक्रमित थपिएका हुन् । त्यसैगरी ललितपुरमा ६६ र भक्तपुरमा ४१ संक्रमित थपिएका हुन् ।

यो समेत देशभर कोरोना संक्रमितको संख्या  ३५ हजार ५२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

ताजा खबर