पछिल्लो २४ घण्टामा थपिए ३ सय ८० संक्रमित

२०७७ श्रावण २६ सोमबार ०७:१०:०० मा प्रकाशित

पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण गरिएको थियो।  

यस्तै पछिल्लो पटक ४० जना डिस्चार्ज भएका छन्। कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ।  
(नागरिक न्युजबाट)

ताजा खबर