बढ्दोे गर्मीसँगै निन्द्रामा हुने बाधा

२०७७ श्रावण २३ शुक्रबार १७:०८:०० मा प्रकाशित

गर्मी मौसमले मानिसलाई दिनभरी नै सुस्त बनाउँछ । गर्मी बढेसँगै शरिरको भित्री तापक्रम बढ्नाले दिनमा त सुत्न गाह्रो हुन्छ नै राती सुत्न अपसजिलो हुँदै जाने बताइन्छ । तर गर्मी अनुकुलको निन्द्रा ओछ्यानमा प्यारो नै हुन्छ ।

बद्लिँदो मौसमसँगै सुत्ने बानीमा सहज वातावरण ल्याउन सुत्ने व्यक्ति आफैंको रुटिन परिवर्तन हो । 

मानिसको सुत्ने कोठामा चाहिने सामाग्रीको रोजाईमा पर्ने कुराहरु पर्दा, कार्पेट, फ्यान, वेडरुम जस्ता उपभोग्य सामाग्रीको सहजता हो ।     तोतो पानी पिउनाले शुरुमा त गर्मी हुने तर पिइसकेपछी शितल हुने गर्छ । यसले मानिसमा रहेको पसिना शरिरबाट बाहिर निस्कासन गरी शरिर भित्रको तापक्रम सामान्य बनाँउदै लान्छ । फ्रिज भित्रका चिसा लुगाको स्पर्शले फ्यान नभएको अवस्थामा पनि त्यसको प्रयोग शरिरको तापक्रम अनुकुल नै हुने जानकारहरु बताउँदै जान्छन् ।    
सुत्नु अगाडी धेरै पानी पिउनु मानिसको स्वास्थ्य लाभको विशेष सुत्र नै हो ।  
  
मानिसले निन्द्रा आरामदायी पाउनु त्यसै शान्ति पाउनु हो । पढ्नु, लेख्नु सामान्य कार्य गर्ने वानी जस्तै लुगा धुने वानी वस्नु यही आरामको कारण नै हो । मानिसले धेरै मात्रामा गेमिङ्ग खेल्ने, फोनमा व्यस्त रहने र नसुत्नाले मानिसको शरिर स्फूर्त हुने दैनिक क्रियाकलापमा ह्रास आउँदै जानेगर्छ ।    
घरमा बालबालिका हुने मानिसमा पारिवारीक माहोल अनुसारको निन्द्राको समय विताउन पाइने हुन्छ । 
(स्रोतः विविसी हेल्थ)
 

ताजा खबर