स्वस्थ्य जीवनले मानिसमा सधैं खुसी ल्याउने

२०७७ श्रावण २२ बिहीबार १९:४८:०० मा प्रकाशित

हाँसो मानिसको सबैभन्दा सन्तुष्टि हो । कुरो बदलेर १५ मिनेट बस्दै हासो भर्नाले शरिरमा १० देखि ४० प्रतिशत क्यालोरी कम हुने गर्छ भनिन्छ ।
शरिर खुसी हुँदा सेरोटोनिन हर्मोन उत्पादन हुँदा भोकोपन हराउने बताइन्छ ।


मानिसले डायटिङ्ग र व्यायाम नहुने हो भने उ हरपल सुखी रहन नसक्ने बताउँछ ।|

मफिनको प्रयोग धेरै गर्नाले मानिस धेरै मोटाउने, खानेकुराहरु खाँदै गर्ने तर डायट र व्यायाम कम गर्ने हो भने शरिरको आयतन बढ्दै जाने अनि कोलस्र्टोलको त्यसै बढ्ने हुन्छ ।

मोटा मानिसहरुको स्वास्थ्यमा उच्च रक्तचाप, मधुमेह र शरिर सुन्निने  हुन्छ । मानव शरिरको विभिन्न अङ्गहरुको माया थकानका कारण नै हुने भनिएको हो ।

शरिरको बढेको वजन घटाउन त्यसपछि जीवनशैलीमा परिवर्तन गर्न स्वस्थ्य खाना, आरामदायी सपना, तनावबाट मुक्ति, सुख्खापन हटाउनु, काम प्रतिको तदारुक्ताले हृदयरोगको प्रभाव कम रहने चिकित्सकहरुले बताउँदै आएका छन् । दैनिकी व्यायामले दिर्घरोग हटाउँदै माशंपेशी दरिलो बनाउने स्वासप्रश्वासमा पनि असर नपर्ने बताइन्छ ।

नियमीत उठवस, डोरी नाग्ने, छिटो पाइला चालेर हिँड्ने बानीले भोकोपन बढाउने अनि जिमखाना जाने, दैनिक व्यायाम, साइक्लिङ्ग गर्नाले शरिरका हत्केला, कम्मर, खुट्टा र कुमहरुमा हुने थकानको कारण मानिस आँफै सुखी हुने जानकारहरु बताउँछन् ।
(श्रोतः सिएनएन हेल्थ)

ताजा खबर