व्यायाम गर्न गाह्रो हुनु रगतमा चिनी बढि हुनु हो

२०७७ श्रावण १९ सोमबार १६:००:०० मा प्रकाशित

नियमित गरिने एरोविक व्ययामले मानिसलाई व्यायाम गर्ने शक्तिलाई बढावा दिन्छ । मधुमेह भएका विरामीलाई चिकित्सकहरुको एकै सल्लाह छ तपाई सधैं आरामसँग व्यायाम गर्नुहोस ।  हाइपरग्लाइसेमिया मानिसलाई व्यायाम गर्न गाह्रो हुँदा लाग्ने एक प्रकारको रोग हो ।

हाइपरग्लाइसेमिया रोग शरिरमा रगतको नाप कम वा बढि हुँदै फरक पर्नु हो । मानिसले दैनिक व्यायाम गरेको खण्डमा यस प्रकारको रोगको निदान हुने निश्कर्ष वैज्ञानिकहरुले गरेका छन् ।

हाइपरग्लासेमिक माइस
मुसाको रगतमा उच्च वहावको परिक्षण गरिएको एक रोगको उदाहरणलाई हाइपरग्लासेमिक माइस भनिने गरिएको छ ।
शुरुमा मुसाहरुलाई पनि चिकित्सक प्रविधिबाट व्यायाम गर्न सिकाइएको वैज्ञानिकहरु वैताउँछन् ।

यस किसिमको वैज्ञानिक अनुसन्धानले जीवहरुको शारिरीक वनावट तन्दुरुस्त राख्ने प्रशिक्षणमा सहभागी डाक्टरहरुको भनाइ रहेको छ ।
विभिन्न समूहमा छुट्टाइएको मुसाले शुरुमा चिनी र चिल्लो पाएको हो भने अर्को मुसक समूहले कम चिनी पाएको हुँदा उसको वजन कम भएको हाइपरग्लाइसेमिया रोगमा लागेका अभियानकर्ताहरुले बताएका छन् ।

मुसाहरुलाई अध्ययन गर्दा ५०० कि.मि. को तेजीमा दौडन सक्ने र ३११ माइलको दुरी पार गर्ने अध्ययनले पुष्टी गरेको छ ।
मुसाहरुमा देखिएको एरोविक व्यायाममा उनीहरुको फाइवर, अक्सिजनको मात्रा प्रचुर मात्रामा पाउने हुँदा मांसपेशीको रक्तकोष बढ्ने बताइएको छ ।

मानिसमा लाग्ने हाइपरग्लाइसेमिया रोग
मानिसमा ग्लुकोजको कमी हुँदा यो रोग लाग्ने तर्क गरिन्छ । रगतमा चिनीको मात्रा बढि हुन गएमा मात्र शरिरका विभिन्न अंगले काम गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

चिकित्सकको सल्लाह
मानिस सधैं खाने भोजन र व्यायामको बारेमा मात्र चिन्ता गर्न तल्लिन हुन्छ । जीवनशैली परिवर्तन गर्न पनि एक हदसम्म व्यायामको निश्चितता चाहिने तर्क वैज्ञानिकहरुको रहेको छ । यसलाई विभिन्न औषधी, डायट र नियमीत व्यायामको अभावको कारण मधुमेह जस्तै एक प्रकारको रोग लाई मानिँदै आइएको छ  । हाइपरग्लाइसेमिया लाई चिनीको मात्रा उच्च भएमा लाग्ने एक प्रकारको रोगलाई भनिने तार्किक निश्कर्षमा अनुसन्धानकर्ताहरु पुगेका छन् ।
(स्रोतः मेडिकल न्युज टुडे)
 

ताजा खबर