जुन महिनामा तीन पटक स्मार्टफोनको ओसारपसारमा ५१% को गिरावट
– तीन महिनामा १.८ कराड युनिटको कारोबार २९% शाओमी ब्राण्ड को विक्री
– फिचर फोन सेगमेन्ट को वार्षिक आधार मा ६८% गिरावट
कोरोना भाइरसको कारण भारतमा स्मार्टफोनको शिपमेन्ट मा ५१% गिरावट आएको बताइएको छ । एक विशेष शुत्रको अध्ययन अनुसार भारतको शिपमेन्टमा १.८ करोड युनिट रहेको छ ।
अप्रिलमा जिरो शिपमेन्ट
अप्रिल महिनामा राष्ट्रव्यापी लकडाउन हुँदा जहाजबाट आउने कुरै भएन । तर अहिले बजार सामान्य हुँदै गएको छ । २०२० मा भारतीय स्मार्टफोन शिपमेन्टमा ०.३ प्रतिशत गिरावट आएको बताइएको छ ।
ग्राहकहरु बिना सञ्चार मोबाइल किन्ने प्रकृयामा
गा्रहकहरु अनलाइनबाट मोबाइल किन्न रहेको इच्छुक बताएका छन् । स्मार्ट फोन कम्पनीले पनि अनलाइन एजेन्सीलाई नै प्राथमिकता दिएको छ । सन् २०१९ मा ३.७ करोड युनिटको शिपमेन्ट भएको बताइएको छ ।
कोभिड–१९ को ४० दिनको उत्पात
कोभिड–१९ को कारण ४० दिन सम्म स्मार्टफोनको ओसारपसार पूर्ण त रोक लागेको थियो । यसकारण देशव्यापी स्मार्टफोनको विक्री वितरणमा लकडाउनका कारण रोकथाम लागेको थियो । यसैबीच स्मार्टफोनमा भारी छुट दिँदै बिक्री वितरणको संख्या बढाइएको थियो ।
फ्याक्ट्री बन्द रहेकोले बिक्री वितरण बन्द भएको
मार्च महिनामा मात्र स्मार्टफोन फ्याक्ट्री खुलेको श्रमिकले काम संञ्चालन गर्न शुरुवात गरेकाले निर्माण कम्पनीहरुको नयाँ आशा जागेको हो ।
(स्रोतः दैनिक भाष्कर)