कारोनाको संक्रमणमा सामसङ्गको घरेलु डिमान्ड बढ्दो

२०७७ श्रावण १५ बिहीबार १५:१४:०० मा प्रकाशित

सामसङ्ग विश्वको ठूलो स्मार्टफोन कम्पनी हो । सामसङ्ग इलेकट्रोनक्स्को आफ्नै कमाइ छ जहाँ दशौं लाख श्रमिक कोराना संक्रमण नभनि काम गरिरहेका छन् । विगतको वर्ष भन्दा यस कम्पनिले  २३% नाफा कमाएको बताएको छ । कम्प्युटर चिप जडान गरिने भएको कारण विश्ववजारमा यसको भाउ उच्च रहेको बताइएको छ ।

घरलु काम गर्दा वा कार्यलयमा काम गर्दा नै किन नहोस यसमा भएको डाटाले काम गरेकै हुन्छ । मेमोरी विजनेसले गर्दा यसपालिको कोभिड–१९ मा यसका विश्वभरी छरिएर रहेका ग्राहकले राम्रा एप्लिकेशन छनौट गर्दै हर्षित भए । भिडियो स्ट्रिमिङ्ग र मूभि स्ट्रीमिङ्ग यसको अर्को फिचर हो ।

CLOUD SEGMENT यसको संरचनागत प्रविधि हो भनिएको छ ।

नयाँ ग्यालेक्सि नोटहरु, ग्यालेक्सी जेट फोल्ड आउने दिनमा लन्च हुने स्यामसङ्गका नौला सेटहरु हुन ।

नयाँ मोडेल
कोभिड–१९ को असर रहेता पनि स्यामसङ्गले नयाँ मोडेल सेटहरु लन्च गर्ने बताएको छ ।
हालै एप्पलले आइफोन SE लन्च गरेको थियो ।
हुवावेले ONE PLUS र FLAGSHIP P 40 Range  लन्च गरेको थियो । एप्पल IPHONE 12 यो वर्ष रिलिज हुने बताइएको छ ।
यो हप्तामा सियोल स्थित सामसङ्ग कम्पनिले १०% मुनाफा कमाएको बताएको छ ।
(स्रोतः बिबिसी बिजनेस) 
 
 

ताजा खबर