गुगल प्ले स्टोरमा आउने समस्याको हल

२०७७ श्रावण १५ बिहीबार १४:३२:०० मा प्रकाशित

गुगल प्ले स्टोरले सधैं आफ्ना युजर्स के ए्याप छान्दैछन् भन्ने कुरा पत्ता लगाएको हुन्छ । यो ए्याप डाउनलोड गरेको बेला नै कुन कुन एयाप् चलाउने भन्ने बारे आफैं लन्चिङ्ग गर्छ ।

तर तपाई गुगल प्ले निरन्तर सर्चिङ्ग गर्नु हुँदैछ भने गुगल प्लेमा लामो हिस्ट्री रेकर्ड हुन्छ । यो एक समस्या नै हो । यस्तो बानिले सर्चिङ्ग समस्या बढाउँछ । युजर सर्चको प्राइभेट पनि राख्न सकिन्छ । तर सेव भएको फिचर भने काम गर्दैन । गुगल हिस्ट्री हराँउदा यस किसिमको हिस्ट्री हराउँछ । यसको लागि एक सरल उपाय छ । यसका लागि तपाईँ आफ्नो इन्टरनेट ब्राउजर डिलेट गरेर नयाँ इन्सटल गर्न सक्नुहुनेछ ।
(स्रोतः दैनिक भाष्कर टेक)
 

ताजा खबर