मेरो आँखाको भूतः इन्शेफलाइटिस रोग

२०७७ श्रावण १५ बिहीबार ०९:३४:०० मा प्रकाशित

म विरामी हुँदै गएँ । दाँत एकाएक दुख्न थाल्यो । मेरो पेशाप्रति म इच्छुक थिएँ । मेरा कर्मचारीहरु मनपराउँदा नै थिएँ । मेरा लागि मेरा नानीहरुको लागी पैसा भेला पार्नु थियो । म ३१ वर्ष भएको थिए तर पनि जीवन सन्तुष्ट नै थियो । 

अचानक सेप्टेम्बर ७, २०१८ को दिन मेरो हात कमजोर हुन थाल्यो र अनाहकमा विभिन्न समस्याहरुबाट म गुज्रिएँ ।

म चिकित्सकको मा गएँ र केही न केही स्वास्थ्यमा गडबडी भएको पत्ता लगाएँ ।
मेरो सल्लाहकारले मलाई मष्तिस्क पक्षघात रहेको जानकार गरायो ।

चिकित्सकको औषधीको प्रभाव मेरो शरिरमा त्यती रहेन । अर्को दिन त्यस्तै रहयो ।

एलायन्स अस्पताल, ओहियोमा ३५ मिनेट रुँघे । मेरो घर मैले सम्झिन । मेरो बहिनी वोल्दै थिइ । ख्याल राखिन । घरमा म जे पायो त्यही बोल्दै थिएँ । साँचिकै मेरो मन गह्रुगों भयो ।

म मा कुनै पाप थिएन । तर मेरो आमा भन्दै थिइन,“ हेर त्यो टिसा किन अचेल बोल्दै बोल्दिन ।”

मेरो आमाले केही लुगा पोको पारिन र बुवा लेरी सडकमा हतारिएर निस्के ।
त्यसपछि एलाएन्स हस्पिटलले मेरो पुर्जा फेरी क्यानटोन, ओहिओमा सार्यो रे ! आमा भन्दै थिइन ।

तर जब आमा आइन । मेरो होस हराइसकेको थियो । खाने के हो थाहा थिएन । कोठाबाट बाहिर जान मात्र मनलाग्थ्यो । चिकित्सक घर भित्र पसे र सोधे अब तपाईँको छोरीलाई कस्तो छ । उनको दिमागी हालत त ठीक छ ।

मेरो आमाले भनिन्,“ के भको छ र उनलाई । केही पनि भएको छैन ।”

त्यतिकै मा म लाई कोमा को झड्का लाग्छ ।
त्यसपछि म अचेत बन्छु ।
डाक्टर जीवन लामो छ भनेर सम्झाउँदै हुन्छन् । तिमीले आफ्नो पारिवारीक स्नेहलाई माया मार्नु हुन्न । तर मेरो आमा कसैको साथ नपाएर छट्पटाउँछिन् । उनले केही गर्न पनि त सकेको हुँदिनन् ।

सेप्टेम्बर १७, २०१८ मा मलाई इन्सेफलाइटिस रोगको शिकार भएको विरामी जनाइन्छ । यो रोगको संक्रमण दिमागमा ज्यादा पर्छ रे ! मैले कतै कतै नेट फिल्क्स वा किताबमा पढेको थिएँ ।

क्लिभियाल्ण्ड हस्पिटलमा मलाई श्वास फेर्न लगाइयो । ट्रयाकिओस्टोमि गराइयो । जब एउटा ओभरी फालियो मैले आनन्दको सास फेरेँ ।

अक्टोबर २९, २०१८ मा योङ्गस्टाउनको किनार मा रहेको बोर्डम्यानको नर्सिङ्ग होम, ओहिओमा बल्ल मैले पारिवारीक भेटघाट आनन्ददायी पाएँ । मेरो आमा भन्दै थिइन । उ हेर त यो डराएकी छे । आत्तिएकी छे ।

मैले शाहस छोडीन
मेरो आमाको एउटै विन्ती थियो अब यसलाई अर्को अस्पताल लानु पर्छ ठीक गराउनुपर्छ ।
उनलाई नशा विशेषज्ञको जचाउँनुप¥यो । उनको दिमागी हालत विग्रीएको छ ।

ओहिओ राष्ट्रिय वेक्सर मेडिकल सेन्टर, कोलम्बस, ओहिओ मा डिसेम्बर ६, २०१८ मा पुनः जचाइएपछि म फेरी अचेत भइ कोमामा जान पुगेछु । कसैसँग कुरा गर्नु मेरो दिवास्वप्न हुन लाग्यो ।

मलाई बाच्नगाह्रो पर्ने औषधीको सेवन गरेजस्तो भयो । स्टेराइडले विराम निको पार्छ भनि खुवाइन्थ्यो । इलेक्ट्रोकन्भ्युस्लिभ थेरापी दिइन्थ्यो ।

छँदाछँदै मेरो अर्को ओभरी पनि गुम्यो । मेरो दिमागमा ट्युमर कोष पलाएछ । मलाई इन्सेफलाइटिस भएको पत्ता लगाए ।मलाई यस रोगले २० चोटी दिनमा समाउँछ रे मेरो विराम चिकित्सकलाई आमाले भन्दै थिइन् ।
 
एकाएक अप्रिल ७, २०१९ मा उनी निकै हर्षित देखिन्थन किनकी डड रिहेविलेसन अस्पताल जहाँ ओहिओ राष्ट्रिय वेक्सनर मेडिकल सेन्टरको मताहतमा छ उसले मलाई बाच्न फेरी स्वतन्त्रता दियो ।

त्यसपछि मैले खान सिके । हातले नै । म हिँडडुल गर्न सक्ने भएँ । नर्सिङ्ग घर ओहिओ, मासिलनमा थेरापीस्ट गर्दै काम गर्न थालेकि छु ।

घर आएपछिको वातावरण
अगस्ट १०, २०१९ मा मेरो बुवा आमालेृ मलाई घरमा राखे र सरसामानको बिल तिर्न लागे ।

मेरा दुइ बच्चा थिए । मैले जीवनका अधिकाशं वर्षहरु खाली बसेर विताएको थिएँ ।

उनीहरु बुझने र बुढा भएका थिए । उनीहरु म सँग डराउँथे । तर पनि विश्वास भने थियो ।

म सबै चिकित्सकहरुलाई धन्यवाद दिन चाहन्छु ।

जे भए पनि मलाई पुर्नवासको जीवन जीउन दिए । मेरो चिकित्सकसँग पनि भेटघाट भइ नै रहन्छ । म आफुले कमाएको नै खान्छु । हिँडन केही लाउन्न । म अलिक मुडी छु । समयले त्यो पनि बदल्छ होला । अचेल मेरो जीवन सामान्य हुँदै गएको छ । सायद म आफ्नो काममा चाँडै नै फर्कन्छु होला ।

मेरो परिवारले मलाई साह्रै सन्तोष दिने छ ।  (स्रोतः मेडिकल न्युज टुडे)


 
 

ताजा खबर