यी हुन् बैठक माग गर्दै हस्ताक्षर बुझाउने नेकपाका १५२ केन्द्रीय सदस्य (नामसहित)

२०७७ श्रावण १५ बिहीबार ०६:५०:०० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन्। यस अघि केन्द्रीय सदस्यहरुले पार्टी मुख्यालय धुम्बाराहीमा विधिसम्मतरुपमा पार्टी संचालन हुनुपर्ने माग गर्दै धर्ना दिएका थिए। स्थायी कमिटीले पार्टी भित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गरेका हुन्। उनीहरुले बुधबार पार्टी कार्यालय पुगेर हस्ताक्षरसहितको पत्र बुझाएका छन्।  

पार्टी अध्यक्षद्धयलाई सम्बोधन गर्दै लेखिएको पत्रमा पार्टी भित्रको विवादले आफूहरुलाई चिन्तित बनाएको र विवाद र समस्याहरुको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि–पद्धति बमोजिम समाधान गर्नुपर्ने ठहर गगरेको उल्लेख छ। उनीहरुले पार्टीको विधानको धारा ५९ (क) ४ बमोजिम केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका हुन्।  

नेकपाको केन्द्रीय कमिटी ४ सय ४४ जनाको रहेको छ। केन्द्रीय कमिटीको एक चौथाई सदस्यले बैठक माग गरेपछि ३० दिन भित्र बैठक बोलाउनु पर्ने व्यवस्था पार्टीको विधानमा रहेको छ।

बैठक माग गर्दै हस्ताक्षर बुझाउने केन्द्रीय सदस्यको नाम :

१. विजयकुमार पौडेल  

२. जगन्नाथ खतिवडा  

३. भाष्कर काफ्ले

४. रविन कोईराला

५. नागेन्द्रप्रसाद चौधरी  

६. कृष्ण केसी  

७. विश्वनाथ प्याकुरेल  

८.मुक्ति नारायण प्रधान  

९. हिमाल शर्मा  

१०. कुमारप्रसाद पौडेल  

११. बलावती शर्मा  

१२. विजय गुरुङ

१३ गोपीबहादुर सार्की अछामी  

१४. गोपाल ठाकुर  

१५.दलजित वि.के. श्रीपाइली  

१६. ठाकुरप्रसाद गैरे

१७. निरजप्रसाद आचार्य  

१८. शिवकुमार मण्डल  

१९.सरला कुमारी यादव  

२०. लेखनाथ न्यौपाने  

२१. मेटमणी चौधरी  

२२. रामकुमार शर्मा  

२३. रामचन्द्र झा  

२४. पासाङ शेर्पा  

२५. दिलिप कुमार प्रजापति  

२६.कमानसिंह लामा  

२७.उर्मिला अर्याल  

२८. दिलकुमारी पन्त  

२९. खगराज भट्ट  

३०. कल्याणी कुमारी खड्का  

३१. झपटबहादुर रावल

३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)

३३.ममता गिरी  

३४.जगप्रसाद शर्मा  

३५.श्रीमाया थकाली  

३६. दिनेशकुमार राई

३७. तुलबहादुर गुरुङ  

३८. चुडामणी जंगली  

३९. श्रीप्रसाद शाह  

४०. प्रेमलकुमार खनाल  

४१. कृष्ण प्रसाद खनाल

४२. श्रीनाथ बराल

४३. सिता गिरी ओली  

४४.प्रल्हाद बुढाथोकी  

४५. डाचाराम वाग्ले  

४६. तिलकुमार मेयाङ्बो  

४७. यदुवंश झा  

४८. प्रतापलाल श्रेष्ठ  

४९. रचना खड्का  

५०. रत्नेश्वर गोइत

५१. सुधिर शाह

५२. जगतप्रसाद यादव  

५३. महेश रेग्मी  

५४.राजेन्द्र कुमार राई

५५.बलदेव चौधरी  

५६.राजेन्द्र कार्की  

५७.सुदन किराती  

५८. टंक आङ्बोहाँङ  

५९.जयन्ती राई

६०. युवराज भट्टराई  

६१. पार्वती थापा  

६२. वामदेव क्षत्री  

६३.लक्ष्मण पौडेल  

६४.चन्द्रबहादुर शाही

६५.राजन दाहाल (लेखनाथ दाहाल)

६६. शत्रुघ्न महतो  

६७.अजयशंकर नायक

६८.झकबहादुर मल्ल  

६९. नरबहादुर विष्ट  

७०. रामकुमरा ज्ञवाली  

७१.बिन्दमान विष्ट  

७२.भरत शाह

७३.अशोक मण्डल  

७४.अन्जना विशुंखे  

७५. सुमिता कार्की  

७६.धर्मशीला चापागाईं

७७.रामचन्द्र शाह तेली  

७८.केदार न्यौपाने  

७९.हरि दाहाल  

८०.जोगकुमार वरवरिया यादव  

८१. राजु खड्का  

८२.प्रकाशहरी पोखरेल  

८३. दीप बहादुर योन्जन  

८४. रामदीप आचार्य  

८५. प्रकाश ज्वाला  

८६. पशुपति चौलागाईं

८७. लक्ष्मण पौडेल  

८८.विजय भण्डारी  

८९.निर्मल आचार्य  

९०.रविन्द्र बैठा धोवी  

९१.मदन कुमारी शाह (गरिमा)  

९२. हरि राई  

९३. युवराज चौलागाई  

९४.देवशंकर पौडेल  

९५.विरोध खतिवडा  

९६.शारदा प्रसाद सुवेदी  

९७.माधव अर्याल  

९८. राजबहादुर बुढा  

९९.दिलिप महर्जन  

१००. सुरेन्द्र मानन्धर  

१०१. जीवन गौतम  

१०२.जगप्रसाद शर्मा  

१०३. रामप्रित पासवान  

१०४. श्यामकुमार श्रेष्ठ  

१०५.बसन्तप्रसाद मानन्धर  

१०६.दावा तामाङ

१०७.रामप्रसाद सापकोटा (दीपशीखा)

१०८.माधव सापकोटा (सुवोध)

१०९.गणेशकुमार पहाडी  

११०.सोम मिश्र  

१११.नरेन्द्र कुँवर (विजयसुन्दर)  

११२. घनेन्द्र बस्नेत  

११३. उमा कोइराला  

११४.खगेन्द्र चुडाल  

११५.जीवनराम श्रेष्ठ  

११६. प्रमेश हमाल  

११७. शेरबहादुर तामाङ

११८. अरुणप्रसाद नेपाल

११९. तुलाराम घर्ति मगर

१२०. महादेव यादव  

१२१. युवराज दुलाल  

१२२. धर्मराज निरौला  

१२३. शेरबहादुर के. सी.  

१२४. परशुराम तामाङ  

१२५. काली बहादुर मल्ल  

१२६. राजेन्द्रप्रसाद पाण्डेय  

१२७. धर्मदत्त देवकोटा  

१२८. भागवत नेपाली विश्वासी  

१२९. गौरा प्रसाईं कोइराला  

१३०. दामा शर्मा  

१३१. नारायण प्रसाद पौडेल  

१३२. रामकुमारी झाँक्री  

१३३. सोमप्रसाद पाण्डेय

१३४. अजम्बर राई काङमाङ  

१३५. हेमराज भण्डारी  

१३६. विष्णु रिजाल  

१३७.गंगालाल तुलाधर  

१३८. सुरेशकुमार राई

१३९.यज्ञराज शुनुवार

१४०. शालिकराम जमरकट्टेल  

१४१. नारायणप्रसाद पौडेल  

१४२. हितबहादुर तामाङ  

१४३. प्रकाशबहादुर शाह  

१४४. कृष्णप्रसाद सापकोटा  

१४५. विमला सुवेदी  

१४६. मो.महफुज अन्सारी  

१४७. जयपुरी घर्ती  

१४८. सत्य पहाडी  

१४९.केशव नेपाल  

१५०. देवी खड्का  

१५१. धर्मनाथ प्रसाद शाह

१५२. लाल बहादुर वि.क.  
(नागरिक न्युजबाट)

ताजा खबर