युजर्स भन्छन् टिकटक बाहेक के चलाउने ः सेलीव्रेटीको अनौठो भिडियो हेर्छौँ, बस्छौं

२०७७ श्रावण १४ बुधबार १६:४१:०० मा प्रकाशित

छोटो भिडियो उत्पादन गर्ने प्रविधि टिकटक हो । चाइनिज भएता पनि भारतीय प्रविधिमा यसको माग बढेको बताइएको छ । तर आफ्ना थुप्रै युजर गुमाएपछि टिकटक आँफै परिशान भएको समाचार प्राप्त भएको छ ।

आफ्नो प्लाटफर्म बनाउन कम्पनिलाई निकै जोखिम बढेको बताइएको छ । भारतीय कम्पनिको ध्यान नै यसमा एकजुट भएर लागेको देखिन्छ । युजर्सहरुलाई लोभ्याउन अति नै प्रयासरत छन् । अन्य फिचरबाट ग्राहकलाई यी कम्पनीहरु लोभ्याउने क्रममा लागेका छन् ।

देशभित्रै बनेको कालागातो नामक टिकटक एयाप् सञ्चालनमा आएको बताइएको छ ।

चिंगारी एयाप् को एक करोडको पुरस्कार
टिकटकमा रोक लागेपछी चिङ्गारी अर्को ए्याप हो जसको कारण ग्राहकहरु लोभिएका छन् । यसका ग्राहककर्ताहरु एक करोड भन्दा बढि रहेको बताइएको छ । हालै टैलेटं हट शो मा चिंगारीलाई सफलताको संज्ञा दिइएको छ ।

टैलेंट शो लाई एक करोडको पुरस्कार राशि दिइएको छ भने प्रत्येक जिल्ला लाई ५ लाख छुट्टयाइएको छ ।

रोपोसो ए्याप
रोपेसो टिकटक जस्तै अर्को ए्याप हो जसका नीजि ग्राहक छन् । उनीहरु काइंसको मार्फत रु १०० रुपैया चिठ्ठा काटछन् ।

लाइभ ट्रेल शो को एंगेजमेण्ट लाइव टक शो हुने
पिनट्रेक्स नामक ए्यापमा हेल्थ, व्युटी,स्किनकेयर, ट्राभल,मुवी रिभ्यु,कुकिंग आदी प्लेटर्फाम राखिएको बताइएको छ ।

इङ्गेजमेण्ट बढाउने यि ए्याप्समा समय लाग्ने
भनिएको छ, यस्ता प्रविधियुक्त ए्याप बनाउन २ वा ३ वर्ष अझै पर्खिनुपर्ने भएकाले हतार नगर्न कम्पनीले ग्राहकहरुलाई सविनय आग्रह गरेको छ ।
(स्रोतः दैनिक भाष्कर)

ताजा खबर