सार्वधिक चासोको प्रविधि सम्मेलन, सिइयस विशिष्ट हुने    

२०७७ श्रावण १४ बुधबार १५:४३:०० मा प्रकाशित

सिइयस प्रविधिको भेलालाई संसारकै सबैभन्दा ठूलो वैज्ञानिक जमघट मानिएको छ । प्रविधिको दुनियामा हुन लागेको उक्त सम्मेलन अनलाइन मार्फत २०२१ मा अमेरिकामा हुन लागेको हो ।

कोरोना महामारीको फैलावटसँगै अवरुद्व सिइयस मेला २०२१, “प्रविधिको एक डिजिटल अनुभव” भन्दै रोकिएको बताइएको छ ।

सम्मेलनका लागि चाहिने दशौं हजार मानिसलाई मनाएर सभा आयोजना गाह्रो पर्ने बताइएको थियो ।

ग्राहक प्रविधि संघले, प्रदर्शनमा विश्वभरी छरिएर रहेका मानिसहरु, ग्राहक, प्रविधियुक्त नयाँ विचार बोकेका मानिस र सञ्चार माध्यम सबैको स्थान उत्तिकै महत्वपूर्ण रहने बताएको छ ।

सकवेभ
यो एक किसिमको हाइ प्रोफाइल भर्चुवल सञ्चार हो । आउँदो नोभेम्वरमा हुने सम्मेलनमा प्राविधिक मनोरञ्जनात्मक तरिकाले यसलाई डिजाइन गरिएको हुने भनिएको छ ।

अनलाइन सम्मेलन अरु भन्दा शुलभ तथा स्वस्थकर हुने वताइन्छ । तर सिइयस प्रतिनिधिमण्डलले यसरी सभा गरिँदा धेरै मानिसको ध्यान खिच्न नसकिने बताएको छ ।

यद्यपी हालसम्म संसारमा प्रविधिका सामाग्रीहरु खरीद विक्री सम्बन्धि हुन लागेको सिइयस मेलालाई नै सार्वधिक ठूलो सम्मेलन बताइएको छ ।
(स्रोतः विविसी टेक) 

ताजा खबर