रक्तकोषको कारण बुढेसकालमा संज्ञानात्मक मनोविज्ञानमा कमी 

२०७७ श्रावण १३ मंगलबार १०:२१:०० मा प्रकाशित

मानिसमा विर्सने रोग बढ्नु कुनै अचम्म लाग्दो घटना नभइ एक प्राकृतिक अणुको कारण हुने बताइको छ । वैज्ञानिकहरुले मानिसको सोच, बोलीचाली र संझनाको लागि केही सुरक्षित उपचार खोजीनु पर्ने युत्ति निकालेका छन् ।

सन् १९९० देखि २०१६ को समय सम्म आउँदा यस किसिमको विर्सनेरोग वा पागलपन २० करोड २ लाख जनसङ्ख्याबाट ४३ करोड ८ लाख मानिस प्रभावित बनेको  एक खोजले निकालेको छ ।

६०% मानिस अल्जाइमरको शिकार हुनु परेको त्यससँग सगै डिमेन्सिया पनि उत्तिकै व्याप्त रहेको भनिएको हो । रोगको लक्षण विगत वर्ष भन्दा धेरै समय वित्दा पनि औषधीले केही काम गर्न छोडेको बताइएको छ ।

अल्जाइमर रोगको शिकार भएका विरामीको रक्तकणमा एसेमेर्टिक डिमेथाइलारगिनिन(एडिएमए) पदार्थ मिसिएको बताइन्छ ।

रक्तकोषमा रहेको इन्डोथेलियल कोषमा रहेको एडिएमए पदार्थमा नाइर्टिक अक्साइड पदार्थ रहने वैज्ञानिकहरु बताउँछन् ।

नाइट्रिक अक्साइड पदार्थको काम रक्त मिसिने कोषलाई घुलाउने हुन्छ । रगत मिसिने उतकहरुमा अक्सिजनको कमि भएमा खुनको कमी हुन्छ र सुन्निने पनि गर्छ ।

बालक अवस्थाको सोचको फरक
नाइट्रिक अक्साइडको मद्वतले गर्दा एथिरोसक्लेरोसिस, हृदयघात र अल्जाइमरलाई प्रभाव पार्छ ।  तर पनि अल्जाइमर रोगी भएका विरामीलाई ध्यानी बन्न नाइट्रिक अक्साइडको असर रहन्छ । बेलायत र अष्ट्रलियामा वैज्ञानिक खोजहरुको अध्ययनले मानिस सानो छँदा पनि ५०% कुराहरुलाई मात्र राम्ररी सम्झने बताएका छन् । 

सोधहरुले सन् २००० देखि २००४ सम्मको बुढेसकाल पार गरेका मानिसहरुको मष्तिस्कको अध्ययनको नमूना परिक्षण, रगत मार्फत गरेको थियो । 
(स्रोतः मेडिकल न्युज टुडे)
 

ताजा खबर