नागढुंगाबाट उपत्यका फर्कनेहरुको कोरोना परीक्षण (फोटोफिचर)

२०७७ श्रावण १३ मंगलबार ०७:४८:०० मा प्रकाशित

काठमाडौंको नागढुंगाबाट उपत्यका प्रवेश गर्नेहरुको स्वाब संकलन गर्न थालेको छ।समुदायमा कोरोना भाइरस लक्षण देखिन थाले पनि स्वास्थ्य मन्त्रालयले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट सवारी साधन प्रयोग गरी प्रवेश गर्ने सर्वसाधारणहरुको स्वाब संकलन गर्न थालिएको छ।
 


(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर