जापानी आकासमा देखिएको अन्तरिक्ष यान गडजिला भएको आशंका

२०७७ श्रावण १२ सोमबार १७:५३:०० मा प्रकाशित

जापानले हालै जुन महिनामा आफ्नो आकाशगंगामा देखिएको युएफओ त्यहाँ रहेको सामाजिक सञ्जालमा कोरोनाको संक्रमण बढाउन नर्थ कोरियाले चालेको चाल भएको बताएको छ ।

विभिन्न टि.भी.का फुटेजले उत्तरपूर्वी शहर सेन्डीमा बेलुन जस्तो आकारको वस्तु छायाङ्कन गर्न भ्याएको थियो ।

सेन्डीको मौसमी विभागले सो दिन विहानको झिसमिसेमा बादलमा नहल्लीने अचल वस्तुको प्रवेश भएको जानकारी दिएको थियो ।

जापानमा उक्त अचम्मको वस्तु उडन तस्तरी नभइ उत्तर कोरियाको हौवा फैलाउने माध्यम मात्र रहेको बताएको छ ।

सञ्चारमाध्यमले टिविट गर्दै यसलाई पप कर्न पार्टी जेरो टेन भनेका छन् ।
(स्रोतः रोयटर्स)
 

ताजा खबर