त्रिभुवन विश्वविद्यालयमा तीन संकायका डीन नियुक्त

२०७७ श्रावण १० शनिबार ०९:१६:०० मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयको आज बसेको कार्यकारी बैठकले तीन वटा संकायमा डीन नियुक्त गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा प्रा.डा. शशीधरराम जोशी, शिक्षाशास्त्र संकायको डीनमा प्रा.डा. चित्र बहादुर बुढाथोकी र मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्र.डा. कुशुम शाक्य नियुक्त भएका छन् ।

नियुक्त भएका डीन मध्ये शाक्य नेपाली कांग्रेस पक्षधर हुन् भने जोशी र बुढाथोकी सत्तारुढ नेकपा पक्षधर हुन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर