मेधावी विद्यार्थीको पढाइको क्रममा हुने समस्या

२०७७ श्रावण २ शुक्रबार १६:५२:०० मा प्रकाशित

मेधावी शब्दको अनुकरण हुने वित्तिकै तपाईँ सोच्नु होला कुनै विद्यार्थी, कार्यालय प्रमुख वा आफु सँगै पढ्ने साथीले यथार्थमा केही काम गर्नु पदैन । नदेखिने घण्टा, काँटाले विद्यार्थीलाई एक शातामा वर्न आउट सम्म पु¥याउने छ  र अवस्य थकाउने छ । साधारण मानिसलाई पाठ जान्न लामो समय लाग्छ । धेरै मेहेनत गरे पछि मात्र कार्यालयमा काम गर्न सक्षम कर्मचारी हुने गर्छन । यस मानेमा सबै जनाको एउटै प्रश्न हुन्छ सही हो । विद्यार्थीले अध्ययन गर्ने कलेजमा कोही पनि पूर्ण रुपमा ज्ञानी नहुने तर्क गरिएको छ ।

कुनै कलेजमा मेधावी छात्रछात्रा भन्दा साधारण विद्यार्थीमा ज्ञान प्रति बढि महत्वकांक्षा हुने बताइन्छ । व्यवसायीक पाठमा धेरै अध्ययन गर्ने विद्यार्थीलाई उनीहरुको कार्यक्षमता र मुल्यांकनमा आफ्नो काममा अग्रसर हुनु पर्नेमा जोड दिइन्छ । अन्तराष्ट्रिय विषयका पाठहरुमा अध्ययन गर्ने विद्याथीहरुमा अध्ययन कार्यमा यी कुरामा धेरै नै प्रतिष्पर्धा हुने भनिन्छ । शिक्षा अध्ययनमा हुने कडाइले विद्यार्थीको मानसिक मनोबल बढाउने बताइन्छ ।

मेधावी बन्ने रहर
धेरै मानिसहरु पाठ पढ्ने लहरमा उनीहरुको सोचमा फरकपन आउने पनि बताउँछन् । कुनै पाठ आफुले समालिनसक्ने हुने मनोवैज्ञानिकहरुको अध्ययनले बताएको छ ।  बढ्दो गहन अध्ययन लाई सामान्य बनाउन विद्यार्थीमाझ बढि सरसल्लाह हुने तर्क पनि गरिन्छ । जान्ने विद्यार्थी कतिपय अवस्थामा अविसाद, अत्यास र खानेकुरा सेवनकै अवस्थामा एलर्जी हुने पनि बताइन्छ । यदी कुनै समय पढदा पढदै शिर दुख्ने, ढाड दुख्ने समस्या भएमा उनीहरुलाई स्वास्थ्यमा बढि तनाव पर्न सक्ने पनि बताइयो । उनीहरुलाई उत्प्रेरणा दिने, ज्ञान प्रति सचेत गराउने जिम्मा मेधावी छात्रको खातामा पर्न जान्छ ।

उनीहरु धेरै नै ज्ञान आर्जन गर्न चाहन्छन् पनि । केही हदसम्म पढाइको अन्तरालमा उनीहरुको पढाईको तह कहिले काहिँ खस्कने सम्भावना पनि रहन्छ । धेरै अंक हासिल गर्न चाहने विद्यालयको खितावमा पढ्ने र नपढ्ने विद्यार्थी दुवैलाई अध्ययनको विषयमा सँगै राखि छलफल गराइन्छ । मेधावी विद्यार्थी कडा मेहेनत गर्छ भने साधारण अध्ययन गर्ने विद्यार्थी समाजमा घुलमिल हुन बढ्ता चाहन्छ ।
जान्ने विद्यार्थी गहन पाठमा पनि शान्त प्राय हुने गर्छन । उनीहरु पढाइको समयमा विद्यार्थी भन्दा छुट्टै र पाठको अंशबाट बाहिर पनि बग्ने गर्छन ।

पढ्ने तरिका बेग्लै
मेधावी विद्यार्थीको पढाईको तरिका कसैलाई हानी नोक्सानी नगर्ने तर्फ रहेको पाइन्छ । उनीहरु आफैँ स्व अध्ययन गर्छन पनि । कहिलेकाहीँ अरुको सरसल्लाहमा पनि ध्यान दिने गरेको पाइन्छ । समाजमा आफ्नो विषयको बारेमा छलफल गर्दै विषयको प्रस्तुति दिनु पनि एक किसिमको अध्ययनको पाटो रहेको छ । अध्ययनको क्रममा विद्यार्थी गलत तरिकाले पाठ पढ्न चाहँदैनन उनीहरुलाई जसरी पनि जान्ने बन्ने रहर रहेको हुन्छ ।
गहन अध्ययन, अध्ययन गर्ने तरलता, अल्छिपन, वर्नआउट सबै मेधावी छात्रछात्रा हुन रोक्ने समस्याको रुपमा लिइने गरिन्छ ।
(स्रोतःबिबिसी डटकम वर्कलाइफ)


 

ताजा खबर