शैलेश थापा २८ औ प्रहरी महानिरीक्षक

२०७७ असार २४ बुधबार ०९:००:०० मा प्रकाशित

सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा (आइजीपी) मा प्रहरी अतिरिक्त महानीरिक्षक (एआईजी) शैलेश थापा क्षत्रीलाई नियुक्त गरेको छ । २८ औ महानिरीक्षकको लागि एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नियुक्त गरेको हो । मंगलवार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो ।

उनी नेपाल प्रहरीका भूतपूर्व डिआइजी शम्भू थापाका छोरा हुन् ।
(नागरिक न्युजबाट)

ताजा खबर