यसरी पुनर्निर्माण हुँदैछ रानीपोखरी

२०७७ असार २० शनिबार ०७:०८:०० मा प्रकाशित

२०७२ सालको भूकम्पले ढलेको ऐतिहासिक महत्वको रानीपोखरीको पुनर्निर्माणको काम जारि छ, बन्दा बन्दि कै क्रममा भैरहेको रानीपोखरी निर्माणको काम अन्तिम चरण मा पुगेको छ।
 

(नागरिक न्युजबाट)

ताजा खबर