लौ सुन्नुहोस् पशुपति शर्माको नयाँ तीज गीत

२०७७ असार १४ आइतबार ०८:१४:०० मा प्रकाशित

काठमाडौं । तीज गीतमा विषेश भेराइटि दिँदै आएका गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक भएको छ ।

मान्छे झिल्के झिल्के… बोलको गीत पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको छ भने शब्द संगीत पशुपतिकै रहेको छ । उक्त गीतको भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमले अभिनय गरेका छन् ।
(राजधानी दैनिकबाट)

ताजा खबर