मधुमेहमा हुने दृष्टि कमजोर, भिटामिन ए प्रमुख कारण

२०७७ असार १२ शुक्रबार १८:३३:०० मा प्रकाशित

वैज्ञानिकहरुले भर्खरै गरेका एक वैज्ञानिक अनुसन्धानमा मुसाहरु मधुमेहको शिकार भएको  र यसकारण उनीहरुमा भिटामिन ए को कमीको नकारात्मक प्रभाव परेको बताएका छन् ।
क्रोमोफो ९, सिस रेटिनल भिटामिन ए को एनलग हो । सोधमा भनिएको छ, मोटा मुसाहरुमा दृश्य देख्ने शक्ति हराउनु भनेको डायवेटिक रेटिनोप्याथी हो ।

डायबेटिक रेटिनोप्याथी
यस रोगको लक्षण मानिसहरुमा एकाएक मधुमेहबाट मानिसको शरिर विकार तर्फ उन्मुख हुनु अनि दृश्यावलोकन गर्ने शक्तिमा कमी आउनुलाई मानिएको छ । यस किसिमको संक्रमणमा मानिसको आँखाको झिल्लीमा रहेको रक्त कोषमा रगतको प्रभाव कम हुने भनिन्छ । मधुमेह हुने विरामीको खुनमा चिनीको मात्रा कम हुने हुन्छ । त्यसपछि रक्तकोष बाक्लिँदै रगत पोखिन्छ । शरिरमा रहेका अधिकाशं कोषिकाले काम नगर्ने हुँदा गर्नु पर्ने कार्य गर्न सक्दैन । लेजर सर्जरी, इन्जेक्सन र आँखाको सर्जरीबाट उपचार गर्न सकिने जानकारहरु बताउँछन् ।

त्यसो त भिटामिन ए पर्याप्त खानेकुरा, हरियो सागसब्जी, फलफूलको निरन्तर सेवनबाट पनि रोगको समाधान हुने विश्लेषण चिकित्सकहरुले गरेका छन् ।
भिटामिन ए कमीको कारण मानव आँखाको रेटिनाले काम गर्न छोड्ने बताइन्छ । भनिएको छ, मानिसको आँखामा खराबी आउनुको प्रमुख कारण नै भिटामीन ए को कमीको कारण हो ।

९ सिस रेटिनल इन्जेक्सन
पृथ्वीमा पाइने प्राणी, आँखाको ज्योतीको कमीको कारण मधुमेह हुँदै मुसामा पाइने रोगलाई ९ सिस रेटिनल इन्जेक्सन भनिने चिकित्सकहरुको सुझाव छ । विभिन्न उमेर समूह र लिङ्गको आधारमा गरिएको मुसा माथि रहेको अध्ययनमा बताइएको छ कि हालै इलेक्ट्रोरेटिनोग्राम, रेटिनामा मरेका कोषहरु र ओक्सीकरण माथि अध्ययन गरिएको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर