तस्बिरमा मनसुन भित्रिएसँगै राजधानीका काँठ क्षेत्रकाे राेपाइँ

२०७७ असार ४ बिहीबार ०८:४५:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा  केही दिन ढिलाे गरी मनसुन प्रवेश गरेसँगै राजधानी वरपरका काँठ क्षेत्रमा राेपाइँ शुरू भएकाे छ । मानाे राेपेर मुरी फलाउने राेपाइँ तथा राष्ट्रिय धान दिवस असार १५ गते पर्छ । 

दिवस असार १५ गते पर्छ ।
(गोरखापत्र अनलाइनबाट)

ताजा खबर