थप ४२ जनामा कोरोना पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २८९ पुग्यो

२०७७ असार ४ बिहीबार ०८:०९:०० मा प्रकाशित

गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ ।

नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जनामा कोरोना संकूमित भेटिएको स्वास्थ्य निर्देशनालय पोखराले जनएको छ । मनाङमा पहिलोटक कोरोना भेटिएका संक्रमित चामे गाउँपालिकाका कर्मचारी हुन् ।

यससँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।
(नेपाल समाचारपत्र दैनिकबाट)

ताजा खबर