मष्तिस्कमा सधैँ रहने तनाव र शान्ति

२०७७ जेठ २९ बिहीबार १०:३३:०० मा प्रकाशित

शान्ति र मानसिक दबाब दुवैको प्रयोग मष्तिस्कमा दुई बेग्लाबेग्लै स्थानमा प्रयोग हुने तर्क गरिएको छ । त्यसो त मानव स्वास्थ्यमा दिमागी विकास र स्वस्थ्य शरिरको प्रयोग मानिसलाई आफु वरीपरी के भइरहेको छ भन्ने जानकारी लिनुपर्ने बुझिन्छ । वरपरको वातावरणले मानव हृदयको सञ्चालन प्रकृयामा मा पनि असर पार्ने भनिएको हो ।

कुनै प्रेमीले प्रेमीकाको घाउमा मलम लाउँदा होस, कुनै कार्यालयमा जागिर खाँदा होस वा परिक्षाको समयमा नै किन नहोस् मानिस त्यसै शारीरिक तथा मनोवैज्ञानिक रुपमा आधुनिक समाजमा अटाउनै पर्ने देखिन्छ । यद्पी मानिस मानसिक तथा भौतिक रुपमा सबल बन्नु पर्नेमा जोड दिइन्छ नै ।

मष्तिस्कको तनाव एक अध्ययन
मानिस लेख्न सक्छन् । कसैसँग गफगाफ गर्नु उनीहरुको बाध्यता परि आएकै हो । त्यसो त उनीहरुको मनको संकट कसले निवारण गरिदेला ? यस मानेमा उनीहरुमा सकारात्मक सोच र वैचारिक विकास जरुरी नै देखिन्छ ।

केही जनावरको नजिकमा रहेर काम गरिरहेका चिकित्सकहरु यस्तो संकट मानिसको स्नायु प्रणालीको प्रतिफलको नतिजा हो भनि निस्कर्ष दोहार्याउँछन् ।  मष्तिस्क माथि गरिएको एक सोधमा यदी कोही मानिस धेरै तनावमा बसेको छ भने दृश्याअवलोकनले उनीहरुको दिमागी घाउ केही हदसम्म घटाउने विश्लेषण दोहोर्याएका छन् ।
घरपालुवा जनावर, पाइखानाको सरसफाइ, प्राकृतिक चराचर र नजिकको बगैँचा त्यसै पनि स्वादिलो खाना हुने चर्चा गरिएको छ ।

मानिसको सम्झना
वैज्ञानिकको अनुसार मष्तिस्कमा हिप्पोक्याम्पस नामक तत्व हुने गर्छ । मष्तिस्कमा पाइने एक सामुद्रिक घोडाको आकार भएको जीव हिप्पोक्याम्पस हो । तनाव हटाउन यसले उल्लेखनिय काम गरेको हुन्छ । हाइपिसल र कोर्टिसल पनि मष्तिस्कको अंग नै हुन । विभिन्न हर्मोन र मानसिक तनावको जडानमा यिनीहरुको प्रयोग पाइएको छ ।
मानसिक तनाव र मानव जीवनमा भइ आएको विभिन्न चिजबाट पैदा हुने भावानात्मक असर मष्तिस्कको सम्झनामा सधैं रहिरहने चिकित्सकहरुको वुझाइ रहेको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)
 

ताजा खबर