बालबालिकालाई भर्चुवल कक्षा पछिको एडीएचडी

२०७७ जेठ १२ सोमबार ११:०५:०० मा प्रकाशित

जब कोभिड–१९ को सन्त्रास विश्वभर फैलियो बालबालिका घरका प्रिय सदस्य बने । घरमा आराम लिनु उनीहरुको रोजाइ बन्यो । तर विस्तारै कर्णप्रिय वातावरणमा हुर्कदैँ जाँदा उनीहरुलाई एडिएचडीले च्याप्तै लग्यो ।

बालबालिकाको बानिव्यहोरा र पढाई समाप्ति पछिको घरमा हुने खालि समयपछि अभिभावक वाक्क भएको खुल्न आएको हो । खासगरी आमाबाबुका कुराकानीलाई वेवास्ता गर्नु, नैतिक शीलस्वभावमा छुच्चो हुनु, नाबालिक वा विकलंकीत व्यवहार देखाउनु लाई हावर्ड विश्वविद्यालयले एडीएचडी प्रमाणित गरेको छ ।

शिलस्वभावमा ध्यान पु¥याउनु तथा आवेगमा परिवर्तन हुनु एक किसिमको समस्या नै रहेको बताइएको हो । विद्यालय सामेल हुने वातावरणमा त बालबालिकाको साथी संगी हुने गर्छन । साथि र शिक्षकले उनीहरुलाई सही ट्रयाकमा लैजान्छन् ।

तर कम्युटर स्क्रिीनमा पढ्ने भर्चुवल लर्निङ्गले बालबालिकालाई दिक्क लगाएको छ । शिक्षकले पाठमा यसो गर भन्दा विद्यार्थी के गर्ने भनि अल्मलिन्छन् । अनि त्यसपछि के लेख्ने भनि झ्वाट्टै बिर्सिहाल्छन् । यसो हुँदा उनीहरु निरास भई मौन बस्ने बताइएको छ ।

टेक्सास स्थित स्थानिय शिक्षक भन्छन् ,“हामी प्रविधिमा गुणात्मक विकास गर्दैछौं । विद्यार्थीका झुण्डमा केही सिकाउँदा त उनीहरु हुलका माझ उत्साही भएर ज्ञान आर्जित गर्थे । प्रविधिमा रमाउन उनीहरुलाई बानी परिसकेको छैन ।” कोरोनाको असम्भावी फैलावटको कारण त्यसै नैराश्यता बढेको र अनलाइन शिक्षा विद्यार्थीको तप्का भन्दा माथि रहेको कारण अुनुकल बनाउनु पर्नेमा अभिभावकहरुको जोड रहेको छ ।

त्यसो त प्राविधिक हिसाबले पनि भर्चुवल लर्निङ्गमा स्यावासी बटुल्न सरकारलाई गाह्रो रहेको बताइएको हो ।

एडीएचडीमा शिशुहरुको समूह
ज्ञान दिने भन्ने विद्यालयले जुन ट्रायक लिएको हुन्छ घरमा गाह्रो हुने बताइएको छ । समूदायमा खोलिएको विद्यालयमा एडीएचडीको नैतिक पालना बालबालिका माझ गराइन्छ । त्यसो त भर्चुवल लर्निङ्ग आमाबुवाको भागमा नपर्ने त्यसैपनि देखिएको हो ।

स्कुलले भन्ने गरेका छन् अभिभावकका बेग्लै रुटिन हुन्छ, काम गर्ने तालिका हुन्छ ।

विद्यालयको वातावरणको नक्कल 
मष्तिस्कमा हुने डोपामाइन र न्युरोट्रान्समिटरले बालबालिकामा सचेतता दिने ज्ञाताहरुको विवेचना रहेको छ । बालबालिका स्क्रिनमा घोत्लिरहेका बेला अभिभावकको जिस्काइले उनीहरुमा शिक्षा आर्जन गर्न विजोग पर्ने खुलासा भएको हो ।
(स्रोतः सिएनएन हेल्थ)

ताजा खबर