कम्प्युटर ग्राफिक चलाउने कलामा, नयाँ प्रविधि

२०७७ जेठ ११ आइतबार ११:४८:०० मा प्रकाशित

कम्प्युटर स्क्रिन सम्हाल्न साथ मानिसको आँखाको भित्री भागमा विभिन्न प्रकाशले ठाँउ लिन थाल्छ । स्क्रिनमा देखिने ज्योतीको कारण विभिन्न आकृति प्रतिविम्वीत हुन्छ त कतै छायाँ देखिन थाल्छ । शूरुमा तस्विर उद्वेलीत हुन खोज्छ । केही सूचनाहरु कम्प्युटर चलाउने व्यक्तिलाई मसिनले दिन्छ । विभिन्न पिक्सलले आकृति तयार पार्छ र तस्विर देखापर्छ ।

एक कम्प्युटर चलाउने ज्ञाता भन्छन् हामीलाई कसैले सिकाएको पनि हुँदैनन् यी कुरा न हामी चलाउँदै नै थाहा पाउँछौं । कम्प्युटरबाट आएको किरण ट्रेस गर्नु हलिउडमा नौलो कुरो होइन । तर पनि एकाध समय रातभर कम्प्युटर चलाउन मानिसलाई झिन्झिनाहट हुनसक्छ ।

तपाईँले चलाउन थाल्नु भएको कम्प्युटरमा जति इफोर्ट तपाईँले दिनु हुन्छ त्यति नै चाँडो कम्प्युटरले काम गर्ने जानकारहरुको सुझाव छ ।

एउटा टेक कम्पनि निभिडियाका अनुसार माइक्रोसोफ्ट १० ले प्रकाश ट्रेस गर्ने प्रविधि भित्राउन थालेको बताउँछ ।

माइक्रोसफ्ट र सोनिले Xbox Series X  र  PlayStation 5 प्रोग्राममा ट्रेसिङ् भित्रिएको बताएको छ । यहाँ आधुनिक रुपमा बनेका सुष्म प्रविधिद्वारा सञ्चालन गरिएको बताएको छ ।

सन् २००९ ताका  मिनिक्राफ्ट कम्पनिले प्रविधिमा यस्तै संरचना भित्राएको थियो । एक्काइसौं शताब्दीको शुरुवाती दशकमा प्रकाश निर्धारण हुने 3D गेम १६ अप्रिलमा निकालिएको बताइएको हो ।

प्रविधिको दुनिँयाको पुरातन अवस्था भन्दा यो प्रकारको किरण निस्कासन हुने प्रविधि कम्प्युटरको आधुनिक प्रयोग बताइएको छ ।
९० को दशक एक युग थियो जहाँ थ्रि डी ग्राफिकले कम्प्युटरको दुनिँयामा उत्कर्ष लिएको थियो । प्रकाश फाल्ने प्रविधि नौलो बताइन्छ ।
जसरि पर्दामा तपाईँको अनुहार ठूलो हुने गर्छ र प्रतिविम्व हराउँछ त्यसरी नै कम्प्युटर प्रविधि चलायमान भएका छन् ।

२००१ मा यो प्रविधिमा धेरै नै प्रतिष्पर्धा बढिसकेको बताइन्छ ।
3D कुनै सहज थिएन । (स्रोतः विविसी विजनेस)
 

ताजा खबर