मानिस मांसहारीबाट शाकाहारी कसरी बन्ने ?

२०७७ जेठ ७ बुधबार ०९:५२:०० मा प्रकाशित

मानिसको सार्वधिक प्रिय पकवान मासु हो । विश्वमा कुखुराको मासु सार्वधिक विक्री गरिन्छ । खासगरी रातो मासुको उपभोग गर्नाले मानिस विउजन खानेकुराबाट पछि परेको बताइन्छ । यसकारण नै हो मानिसको स्वास्थ्य दिनप्रतिदिन नाजुक बनेको ।

मानिसको रोजाई शाकाहारी हुनु पर्ने र विउजन खानाले ८०% मानिसमा शरुवा रोगबाट बञ्चित हुने विश्वास चिकित्सकहरुको सुझाव रहेको छ ।

त्यसो त मानिसलाई बर्गर, मिटबल, डिम्बा त्याग्न गाह्रो हुन्छ तर पनि लामो प्रयास पछि यसको छुटकारा पाइने बताइन्छ ।

मासु छुटाउने प्रयास
एक हप्ता मासुको प्रयोग शरिरमा नगराए खानेकुरामा असर त पर्छ । यसको सट्टामा अरु पात विरुवाजन डायटको आश्रय हामी लिन सक्छौं । यस प्रकारको शाकाहरी भोजनले मानिसको स्वस्थ्य पनि अनुकुल हुन्छ । भनिन्छ मासु विनाको भोजनले हामी वातावरणिय रुपमा पनि आत्मनिर्भर हुन्छौं ।

मासु हटाउन हामी च्यायुको प्रयोग गर्न सक्छौं । लसुन प्रयोग गरी आलुका परिकारहरु खान सक्छौं । ब्रोकाउली, मरिच,सुपारी, काजु, चिज, कालो दाल स्वास्थ्यका लागि लाभदायक बीउजन्य शाकाहरी खाद्य पदार्थ हो । छोले, दाल र केराउ अति उत्तम भू–मध्य खानेकुरा हो ।   सिजन अनुसारको तरकारी, फलफुल, मसला, जडीबुटी, स्वास्थ्यवर्दक तेल सबै मासुभन्दा अलग्ग खाद्यपदार्थ हुन् । हामीलाई यस्ता खानेकुरा किचनमा जुटाउन भन्दा पसलमा छान्न नै गाह्रो पर्छ । अरु यस्तै फल छन् जस्तै हरियो कांक्रो, पातला दालहरु, एभ्ड्याको, तुलसी, सिसौ, नुन र जैतुनको तेल ।

मानिसले ससेजको दिनहुँ प्रयोग गर्नुभन्दा गाँजरको सेवन गरे स्वस्थ्य रहनसक्ने चिकित्सकको सुझाव छ । कुखुराको मासुबाट तयार पारिएका तोफु भन्दा कुरिलोको सेवन लाभदायक बताइएको छ । दाल, च्यायु र टमाटरबाट मिश्रित पकवान मासु भन्दा स्वादिलो हुनेगर्छ ।

त्यसो त वर्गर को स्वाद एरोमा, विभिन्न फ्लेभर र मासुको रंगद्वारा परिष्कृत गराई मीठो पारिएको बताइन्छ । यदी तपाईँलाई मासु खाँदै नखाई हुन्न वा स्वाद मेटाउन मन लागेको छ भने एउटा भेज वर्गर लिनुहोस । मानिसले भेज पिज्जा सेवन गर्न सक्छ । अहिले चिज पेपेरोअनि उसको प्रिय खाना बनेको छ ।

अन्तमा स्वस्थ बन्न मासु नै खानुपर्छ भन्ने होइन भेज खानाको सेवनमा पाइने आवश्यक प्रोटिन, भिटामिन र पोषण र उचित व्यायामले सधैं मानिसको जीवन स्वस्थकर बनाउँछ ।
(स्रोतः सिएनएन)

ताजा खबर