निदाउँदा पनि मष्तिस्कले सम्झनाहरु रेकर्ड गर्ने, एक अध्ययन

२०७७ जेठ १ बिहीबार ०९:३२:०० मा प्रकाशित

मानिस निदाँउदा उसको पर्यावरणका घटना थाहा नभएता पनि भोलिपल्ट निदाएको व्यक्तिलाई सम्झना थाहा हुने एक अमेरिकी अध्ययनको निष्कर्ष छ ।  मष्तिस्कमा माइक्रोइलेक्ट्रोड्स हुने त्यसकारण सुत्दा पनि यसका नसाहरु तरङ्गीत भइरहने जनाइएको छ । त्यसकारण अमेरिकी अल्जाइमर रोकथाम औषधालयले जनाए अनुसार मष्तिस्कले धेरै लामो समयसम्म र क्षणिक सम्झनाहरुको सधैं आंकलन गरिराख्ने बताएको हो ।

उसले भनेको छ,“मष्तिस्क कम्प्युटरको कामको बारेमा दर्शाएको छ । दिमागको काम सम्झनाहरु रेकर्ड गर्नु हो । वर्तमान मात्र नभई विगतमा के–के घटना घट्छन कोषहरुले पछि के भयो भनि भूत कालका सम्झना प्रतिबिम्बीत गर्छन ।”

व्यक्तिगत न्युरनहरु पहिल्याउनु
अमेरिकी दिमाग सम्बन्धी संयुक्त विश्वविद्यालयले मष्तिस्क कम्प्युटरको काम नसाहरुको अध्ययन, हाडजोर्नी, रोबोट, मष्तिस्कघात र एमियोट्रोपिक लेटरल र स्क्लेरोसिसको बारेमा संचार गर्नु र उनीहरुको कार्य संचालन गर्नु भनि व्याख्या गरेको छ ।

न्यूरोन अत्यन्त साना हुँदा इलेक्ट्रडको माध्यमबाट मष्तिस्कको रेकर्ड पत्ता लगाउने बताइएको छ । तर मष्तिस्क संपरिक्षण गर्ने संयुक्त संस्थाले इलेक्ट्रोडको कारण मष्तिस्क प्यारालाइसिस हुन जाने इंगित गर्दै न्युरनलाई सोच्न, हात संचालन गर्न, भावना अनुसारको कुरा गर्न र हातखुट्टा संचालन गरि रोबट बन्न मात्र भनिएको छ ।

मानिसको हात शरिर तल माथि लाँदा पनि न्युरोनले जानकारी ग्रहण गर्ने भनिएको हो । खोजमा दुई व्यक्तिलाई परस्पर सुत्न लगाइयो । ८० को दशकमा बनेको सम्झना सम्बन्धि खेल “साइमन” खेल्न लगाइयो । उनीहरुलाई एकै वातावरणमै गेमको जिम्मा दिइयो । 

के नतिजा पाइयो भने निन्द्रा खेलको लागी प्रिय छ । भन्नाले मानिस जो राम्ररी निदाएको छ उसको मष्तिस्क ताजा देखियो । मानिसको टाउकोको मष्तिस्कको तेजी उसको संज्ञानात्मक मनोविज्ञानद्वारा प्रतिविम्वत हुने बताइएको छ । खोजिकर्ताहरुको भनाइँमा मानिस जसरी दिनमा अनवरत कामहरु गर्छ त्यसरी नै उसको सम्झना शक्ति दरिलो हुन्छ अनि हामीलाई भोक पनि धेरै लाग्छ ।

मानिसले लाउने घडी बाट निन्द्राको उचित मापन हुने जसले मष्तिस्कमा फैलिएको संझनाको विचरण हुने बताइन्छ ।
(स्रोतः सिएनएन)
 

ताजा खबर