हल्लै हल्लाको रोचक विज्ञान

२०७७ बैशाख ३० मंगलबार ०९:१५:०० मा प्रकाशित

कुनै वरिष्ठ सेलिब्रेटी डिमार्टमेन्ट स्टोरमा केही सामान किन्न जाँदा उसले आफू वरपर विभिन्न हल्ला भेट्टाउँछ ।
त्यसो त पत्रिका पढ्ने मानिस ले वर्तन पनि माझनुपर्ने हुन्छ । कारण उ पनि कानेखुसी गर्न तल्लिन नै रहेको हुन्छ चाहे कुरा विगारेर होस वा ढङ्ग नपु¥याउँदै ।
संसार शुरु हुनु भन्दा पहिले प्राग ऐतिहासिक कालमा मानिस आफूलाई मनपर्ने रोचक व्यक्तित्वको बारेमा तामझाम पूर्ण कानेखुसीमा रुमल्लिन्थे ।
वरिष्ठ व्यक्ति कोसँग सहवास गर्थे र उनीहरु कस्तो शक्तिको पछाडी हुनेगथ्र्यो गुफे युगमा कुराकानी हुनेगर्थो । तर आज ढंग फेरीएको छ कुन सेलीर्बेटी को रहनसहन पत्र–पत्रिकामा भेट्टीदाँ पनि मानिस त्यती चाँडो मौलाउँदैनन ।

मानिसले ५२ मिनेट होहल्ला गर्नै पर्ने
होहल्लाले अरुलाई खलल गर्न नहुने राय विज्ञहरुको छ । कसैको आनवानको कुरा गर्दा नीज व्यक्ति कहिले काहिँ अस्पतालको शैयामा समेत भर्ति हुनुपर्ने समय आँउनसक्छ उनीहरु भन्छन् ।
तर पनि समुदायमा रमाइला आवेद र संवेदना भरिपूर्ण कहानीले व्यक्तिलाई मानसिक रुपमा स्वस्थ राख्ने मनोवैज्ञानिकहरुको तर्क रहेको छ । समूहमा सम्वन्ध सुधार गर्न तथा नयाँ साथी वटुल्न कानेखुसीको महत्वपूर्ण स्थान रहेको बताइन्छ । मानिसको चारित्रक सूचना उसले गर्ने दैनिक कामकाजमा भरपर्ने बताइन्छ ।
सँधै एक्लै बस्ने मानिस समाजमा त्यसै अनौठो हुने तथा यस्ता किसिमका व्यङ्गात्मक हावाहुरीले उसको मनमा वास्तविकता भन्दा परको कुरा हुन जाने सुत्रको दावी छ ।

सबै हल्ला गर्छन त ! के खराब छ त ?
समाजीक जीवन, मानिसको स्वास्थ्य, अवसर र नैतिकता पर केहीकुराका बीच व्यङ्गविनोद गरिन्छ भने त्यो कुरा क्षणीक हुन आउने बताइन्छ ।
समाज अनुसार कुराको सबलता र सरलता पोखिनुपर्ने बताइन्छ । कसैको इज्जत र दैनिक जीवन प्रति नकारात्मक टिप्पणी गर्नु मानहानी हुने बताइन्छ ।
समाजमा कसरी कुरा गर्ने भन्ने कानूनमा लेखिएको त हुँदैन तरपनि लामो छुट्टीमा आफ्नो मनलाई शान्त राख्ने यो अचुक उपाय हो ।
विभिन्न चमेनागृह, पसलहरुमा कुराकानी गर्दा लामो उमेर समूहका बिच विभिन्न भावना तरङ्गगित हुने गर्छ । उमेर नाघेका व्यक्ति विभिन्न जमघट हुने ठाँउमा कानेखुसी गर्न तल्लिन हुने गर्छन, आफ्नै बेढंगका ।
यस्ता मनोवैज्ञानले मानिसको सम्बन्ध विकास गर्न नौलो पनि हुने तर कुरा गर्दै जाँदा बहकाउपुर्ण, छाडा, रिसउठ्दो, उल्टो र बदनीयतपूर्ण हुने बताइन्छ ।

सेलिब्रेटीको बारेमा प्रसंग
समाजमा सार्वधिक सफलता पाउने व्यक्तिको बारेमा युक्तसंगत कुरो गर्न अवान्चनिय नहुने तर्क गरिन्छ । झन् गुफे मष्तिस्कको लागि त त्यो पलाको पट्टक्कैपिछेको ताक नै हुन्छ ।
आजको संसारमा त समाजिक संजाल छन् , ईन्टरनेट छ जसबाट सेलीब्रेटीको बारेमा हामी केही औपचारिक जानकारी लिन वा दिन सक्छौं ।
उनीहरु विभिन्न उमेर समूह र लिङ्गको हुने हँदा श्रोता वा दर्शकमाझ छाएका हुन्छन् ।
वास्तवमा उनीहरु कुन ठाँउ भ्रमणका लागि गएका छन् वा कुन आवातित ठाउँमा निस्केका छन् उनीहरुलाई नै थाहा हुँदैन तर उनीहरुको अनुयायीले कहाँ गएको भनि कुरो निकाल्दा पो जिल्ल पर्छन । आधुनिक युगको पप कल्चर धेरै नै स्वादिलो भएको छ ।
अचेल मानिस रिसउठ्दो र सुन्न नसक्ने कुरो गर्दैनन् । भए पनि मलिनो र अर्काको कानसम्म नपुग्ने हुन आउँछ ।
किनकी सम्बन्धको विस्तारको लागि मलिना, सन्तोषपूर्ण र मायालु कुराले ठाउँ ओगटतै गएका छन् ।
(स्रोतः सिएनएन)

 
 

ताजा खबर