मोटापा भएका मानिसमाथि कोरोनाको असर

२०७७ बैशाख २७ शनिबार ०७:३८:०० मा प्रकाशित

कोभिड–१९ नै हो जसको कारण मोटो मानिसलाई समय कटाउन अफडेरो हुन आउँछ । मुटु सम्बन्धि रोगको संक्रमण मोटो व्यक्ति मा चाँडै हुने गर्दछ । 
विरामी हुने प्रवृत्ति चाँडो बढि वजन भएका मानिसमा उच्च रहेको पाइन्छ । रोग रोकथाम तथा नियन्त्रण कार्यालय सीडिसी का अनुसार मोटो मानिसमा रोगको संक्रमण त्यसै पनि घातक रहेन गर्दछ ।

मोटोपन अनि विराम
थकान नै हो जसको आधारमा पहिले नै मोटा मानिस अस्पतालको बेडमा प्राथमिक उपचारको लागि भौतारिन्छन् ।
भनिएको छ न्यूयोर्कका अस्पतालमा भर्ति भएका ४,००० मानिस माथि अनुसन्धान तयार पारियो । थकान भएका मानिसहरुलाई धेरै मात्रामा अक्सिजनको आवश्यकता रहेको पाइयो ।अस्पतालका कक्षमा मेकानिकल भेन्टिलेसनको लागि खोजी नितान्त रहेको बताइयो ।
यो नै एक प्रत्यक्ष कारण हो जसको असर कोभिड–१९ ले पु¥याएको छ रिसर्च को सोधमा खुलासा भएको छ ।

मोाटपा अनि अरु स्वस्थ्य मानिस
उच्च रक्तचापका कारण मानिस त्यसै थलामा पर्छ । मानिसमा अत्याधिक वजन हुनाले सास फेर्न गाह्रो हुन आउँछ । ज्वरो आउनु र मुटु्मा सास फेर्न गाह्रो हुने गर्छ ।
उच्च रक्तचाप, कोलस्ट्रोल बढ्नु, मधुमेहको शिकार हुनु वजन धेरै भएका मानिसमा नौलो कुरा होइन ।

बिएमआइ डाटा को अर्थ 
मानिसको शरिरको वजन नाप्ने इकाई लाई बडि मास इन्डेक्स भनिन्छ । मानिसको वजन र शरिरको उचाइको नापन सधैँ हुनु पर्छ ।
हर्मोन, इन्सुलिन र ग्लुकुजको मात्रा कति छ त्यही अनुसार वजनको मात्रा निर्धारण हुने गर्छ । शरिरमा हुने चिल्लोपना र मेटाबोलिक स्वस्थ्य के हो भन्ने जानकारी आम मानिसमा हुने गर्दैन ।
(स्रोतः मेडिकल न्युजबाट)

ताजा खबर