वैज्ञानिकहरु भन्छन् खासमा अल्जाइमरका रोगव्याध के होला ?

२०७७ बैशाख २६ शुक्रबार ०७:११:०० मा प्रकाशित

स्वस्थ्य मष्तिस्क र यसको स्नायु तन्तुको सही सञ्चालनको लागि दिमागमा उत्पन्न हुने प्रोटिनको महत्व उत्तिकै रहेको बताइएको छ । मानिसको मष्तिस्कको हालत र उपचार कसरी गर्ने भन्ने बारेमा अनुसन्धनाकर्ताहरु सधैं सोचमग्न रहेको भनिन्छ ।  मानसिक अवस्थामा आफु वरपर के भइरहेको छ  अनि म के सोच्दैछु भन्ने कुरा पत्तै नहुने रोगलाई अल्जाइमर भनिने गरिन्छ । यो डिमेन्सिया जस्तै रोग हो पहिल्लो समयमा अमेरिकामा मात्र धेरै आयतनमा यो रोगको फैलावट हुँदै गएको मानिएको हो ।

मानिसको मष्तिस्कमा निस्कने टोक्सिक प्रोटिन, बेटा अमिलिउड जस्ता पदार्थ दैनिक उत्पादन हुने हुँदा अल्जाइमरको प्रभाव बढ्ने गरेको बताइएको छ ।  मानव शरिमा पनि त्यसो त भिन्न प्रकारको प्रोटिन खास रुपमा निस्कासन हुने गर्दछ जसलाई प्रोटियोमिक्स भन्ने गरिन्छ । जसलाई अंग्रजी भाषामा “एक्स्प्रेसन” भनि नामाकरण गरिएको हो । मानिसको मष्तिस्कको सेरेबेलियमा प्रोटिनको आयतन बढि रहेको हो । मानिसको मस्तिस्कको स्नायुको सुन्निे क्रम ग्लुकज निस्कासन भएमा हुने बताइएको छ ।

त्यसे त प्रोटिनको निस्कासन सधैं हुने गरेको बताइन्छ । मष्तिस्कमा हुने टेलटेल अणुको अवस्था चिकित्सकले सधैं नापजाँच गर्दै आइरहेको पनि हो । पछिल्लो समयमा नेचर मेडिसिनको इमररोइ विश्वविद्यालयमा प्रकाशित एक खोजमा यस अल्जाइमरको विशेष व्याख्या गरिएको बताइएको छ । मानिसको मष्तिस्कको सही विकास र नसुन्निने प्रकृया स्वास्थ्यको लागि लाभदायक नै हुने गर्छ । तर यो अल्जाइमर रोगव्याधी भएका विरामीको मष्तिस्क विकास भएको निजी अवस्था हो ।

प्रोटिनको फैलावट
मस्तिष्कमा प्रोटिनको फैलावट भन्नाले सरोवाइनियल फ्लुडको औषतमात्रमा हुने विस्तारलाई लिनुपर्ने बताइएको छ । साधरण मानिसको मस्तिष्कमा हुने जैविक कोषहरु स्वस्थ रहेको हुने गर्छ । तर यसमा हुने ग्लुकुजको कारण समास विग्रह हुने गरेको बताइन्छ । पछिल्लो समय यसै ग्लुकज र मष्तिस्कमा हुने कोषको अल्जाइमरका रोगीहरुमाथि निकै नै परिक्षण् गरिएको वैज्ञानिकहरुको निश्कर्ष रहेको छ ।
वास्तवमा दिमागमा हुने प्रोटिनको मानव शरिरमा फैलिने कुरो पनि अध्ययनको श्रृङखलामा समेटिएको खुलेको छ ।
(स्रोतः मेडिकल न्युज टुडे)

ताजा खबर