गम्रीमा मच्छड, मलेरीयाको प्रकोप र यसको जीवाणु

२०७७ बैशाख २३ मंगलबार ०९:०२:०० मा प्रकाशित

वैज्ञानिकहरुले मलेरियाको संक्रण हुनबाट रोक्ने एक जीवाश्म वा कोषको सफल परिक्षण गरेको रहस्य खुलेको छ । बेलायती वैज्ञानिकद्वारा सुपरिक्षण गरिएको अफ्रिकी देश केन्यामा प्रकोपको बारेमा अनुसन्धान गरिएको बताइएको छ । मलेरिया केटी मच्छडको अग्रभाग मुखको रेशा “प्रोबोसिस” को टोकाईबाट सर्ने हुँदा मानिसमा जथाभावी सर्ने बताइन्छ ।
त्यस क्षेत्रमा मलेरियाबाट प्रभावीत लामखुट्टेको खोजीको अभियान तीव्र रुपमा भइरहेको समाचार प्रकासमा आएको छ ।

जीवाश्म वा कोष के हो ?
माइक्रोपोरिडिया एम बि नामक साना जीवहरु विभिन्न किटहरुको जीवासंको आंत र प्रजनन अंगमा यसको झुण्ड हुने बताइएको छ ।
विभिन्न झ्याउ र  परजीवीहरुमा यसको फैलावट बढि रुपमा हुने गरेको बताइएको छ ।
पुरुष लामखुट्टेबाट हुने संषर्गबाट महिला मच्छडमा यसको फैलावट हुने र मलेरियाको फैलावट आम मानिसमा धेरै मात्रामा हुने रिपोर्टमा सार्वजनिक भएको छ ।
भनिएको छ फाँटहरुमा मच्छडलाई विलप गर्न सकिदैँन किनकी वातावरणीय पराचक्रमा यसको विशेष स्थान हुन्छ । यसको आम विनाशले मानव जीवन तथा अन्य चराचरमा खाद्य संकट उत्पन्न हुने हुँदा त्यस क्षेत्रमा लाग्ने जैविक च्याउ खेतीलाई नियन्त्रण गर्नु सर्वोत्म उपाय हो ।
(स्रोत ः बिबिसी हेल्थ)
 


 

ताजा खबर